राष्ट्र कविसँगको भेट

चहल पहल ठूलो, आज नौलो जमाना
जल गल नभ जेल्छन् रेल जाहाज नाना
मनुज मनुजलाई खाली छल्ने लखेट्ने
अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने
-माधव प्रसाद घिमिरे


Post a Comment

0 Comments