विदाइको क्षण

करिब ३ दशक लामो शिक्षण पेशाबाट सेवा निवृत्त भएसंगै श्री चिदिपानी माविबाट हिजो विद्यालयको वार्षिकोत्सवको अवसरमा औपचारिक रुपमा विदाइ भइएको छ । तर विद्यालयसंगको नाता सदासर्वदा रहिरहनेछ । मेरा विद्यार्थी, शिक्षक साथीहरू, विद्यालय परिवार एवं अभिभावकहरुमा यो समारोहको निम्ति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।






Post a Comment

0 Comments