समर्पण

उत्ताना हात यी कहीं शिवहरे; हाम्रा नपार्ने गरे ।
घोप्टा हात सधै हुने परिपुरा; लक्ष्मी तिमीले गरे ।।
हे राधे हरी हे सबै चिजमहाँ; हाम्रो कुनै छैन है ।
यो सारा जग नै सबै हजुरको; कृष्णार्पणै गर्छु है ।।
                          (१) 
(रचनाः २०७६/०१/११ मन्दाक्रान्ता  छन्द)


हाम्रा शुभचिन्तकहरुमा साधुवाद

शुभै चिन्ता गर्ने, सफल दिलका; मानव सबै ।
चिनौं आत्मालाई, क्षणिक तन यो; भष्म हुनि यै ।।
कमायेको बाटै, दश प्रतिशतै; दान गरदा ।
पछी स्वादै मिल्ला, करम फल नै; भाग्य बनदा ।।
                        (२) 
(रचनाः २०७६/०१/१२ शिखरिणी छन्द)

देवकीनन्दन भागिरथी उपहार अक्षयकोष मार्फत संचालित ।

बैधानिकताका साथ प्राप्त गरेका सम्मान, प्रशंसा, कदर तथा मनोनयन सहितका प्रमाणपत्रहरुः

अक्षयकोष

१. श्री ज्ञानोदय प्रा.बि. चेघाः रु. १,५००/- प्रमाणपत्र २०६१/०७/१२ मा
२. श्री चिदीपानी मा.बि. रेडक्रसमा रु. ५००/-, प्रमाणपत्र २०६२/१०/०७
३. श्री चिदीपानी मा.बि.रु. ५५,५५५/-, सम्मानपत्र २०७३/०६/१३
४. श्री रुद्रावती मा.बि. सत्यवती ६ परमानन्दनगर रु. ३०,०००/-, प्रशंसापत्र २०७३/०२/१७
५. श्री शारदा मा.बि. चन्द्रकोट दिब्रुङ सराङ रु. १०,५५५/-

स्वर्ण महोत्सव 

१. श्री चिदीपानी मा.बि. सत्यवती ७ रु. ३,३३३/-, मिति २०६८/०९/२३ मा
२. श्री शारदा मा.बि. चन्द्रकोट दिब्रुङ सराङ रु. ३,५५५/-, मिति २०७२ मा
३. श्री शारदा मा.बि. चन्द्रकोट ७ म्यालपोखरा रु. २,५२५/-, मिति २०७१ मा

मोटरबाटोको लागि सहयोग

१. चोरकाटे ठाँटी देखि खुडुङ साठी हुँदै सपौदे जोड्ने बाटोमा रु. ५,०००/- प्रशंसापत्र २०७२/०२/१८ मा
२. ढाव असिमुरे आम्मोट साठी हुँदै माण्डब्य धाम जाने बाटोमा रु. ८,०००/-, प्रशंसापत्र २०७२/०२/२२ मा
३. चिदी देखि सर्वेश्वर शिवालय हुँदै खोल्टा सम्म जाने बाटोमा रु. १,५००/-,

अन्य निम्न कार्य वापत प्राप्त प्रमाणपत्रहरु

१. श्री चिदीपानी मा.बि. अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्रालाई विद्यालय पोशाक र शैक्षिक सामाग्री, कदरपत्र २०७२/०२/२२
२. श्री चिदीपानी मा.बि. को स्वर्ण महोत्सव २०६८ मा स्मारिका प्रकाशन कार्यक्रमको लेखरचना संकलक संयोजक, कदरपत्र २०६८/०९/२४
३. श्री चिदीपानी मा.बि. मा अध्ययनरत गरिव तथा जेहेन्दार आ.बि. अन्तरगतका विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक प्रदान, कदरपत्र २०७४/०२/१९
४. श्री जनता  नि.मा.बि. चद्रकोट ७ सोतामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालयलाई शारदा तस्विर समर्पण, सम्मानपत्र २०७४/१२/३०

थप सम्मानपत्र

१. श्री चिदीपानी मा.बि. उत्कृष्ट शिक्षक छनोट, सम्मानपत्र २०७४/०९/२०
२. विश्व हिन्दू महासंघ गुल्मी शाखाको उपाध्यक्ष पदमा रहि कुशलतापूर्वक धर्म रक्षार्थ योगदान पुराएको सम्बन्धमा सम्मानपत्र २०७४/१०/२२
३. श्री चिदीपानी मा.बि. स्वर्ण महोत्सव प्रधानसम्पादक मनोनयन सम्मानपत्र  २०६८/०९/०१
४. श्री सर्वेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिलाई रु. १,५४,६२१/- लघुरुद्राभिषेक कोष हस्तान्तरण प्रशंसापत्र २०७२/०२/०२
५. सत्संस्कार जागरण नेपाल रुरु क्षेत्र धाम रिडी रु. १,५०५/-, सम्मानपत्र २०७३/१०/०१
६. शन्तोषीनगर साजवोट यज्ञ सहयोग रु. ५१५ सम्मानपत्र २०६८/११/१३
७. परमानन्द शान्ती आश्रम धनधान्याञ्चल महायज्ञ गुरुसेवा संयोजक कदरपत्र २०६३
८. शन्तोषीनगर साजवोट यज्ञ सहयोग रु. १,११५ सम्मानपत्र २०७१/०९/११
९. श्री चिदीपानी मा.बि. बाट बिदाइ कार्यक्रम २०७५/०९/२०
१०. श्री बद्रेश्वर शिवालय, पाल्पा कैलाशनगर यज्ञमा सहयोग रु. १,५१६/-, सम्मानपत्र २०७२/०१/११
११. परमानन्द शान्ती आश्रमद्वारा १०‌‌+२ कक्षा संचालनार्थ आयोजित महायज्ञमा सहयोग रु. ५,१५१/-, सम्मानपत्र २०६३
१२. श्री सर्वेश्वर शिव आश्रम ढाव गीता ज्ञान महायज्ञ मन्दिर पूनर्निर्माणार्थ रु. ४१,५०१/- सम्मानपत्र २०७२/०७/१४ मा
१३. श्री बालकल्याण आ.वि. सत्यवती ६ पिपलनेटा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालयलाई शारदा तस्विर समर्पण, सम्मानपत्र २०७५/०९/०९ मा
१४. नवगठित लघुरुद्राभिषेक समिति २०६४/११/२३ लाई रु. ६३,२००/- बरबुझारत गरेको प्रमाणपत्र
१५. श्री निलकण्ठ महादेव मन्दिर पिपलनेटा लघुरुद्राभिषेक कार्यक्रमलाई रु. १,१११/- सम्मानपत्र २०६७/०४/२४
१६. सत्संस्कार जागरण नेपाल रुरुक्षेत्र धाम रिडी गुल्मी रु. १,०५१/- सम्मानपत्र २०७०/१०/०१
१७. गौसेवार्थ गुल्मी स्याङ्जा ठूलाबगर महायज्ञमा रु. १,१११/- कदरपत्र २०६९/१२/०४
१८. शरणागति आश्रम देवघाट महायज्ञमा रु. ५२५/- प्रमाणपत्र २०६८/०९/३०
१९. खैरेनी आ.वि. मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालयलाई शारदा तस्विर समर्पण, सम्मानपत्र २०७४/१२/३०
२०. पिपलपोखरा आ.वि. छत्रकोट १ हुँगा तोल्गामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालयलाई शारदा तस्बिर समर्पण २०७५/१२/१५
२१. श्री शारदा मा.वि. चन्द्रकोट ७ रुपाकोट म्यालपोखरा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालयलाई शारदा तस्विर समर्पण सम्मानपत्र २०७५/१२/२१
२२. हिराभवन आ.वि. चन्द्रकोट ७ एक्लेपिपल अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री, विद्यालयलाई शारदा तस्विर समर्पण २०७५/१२/२१

परिवारका सदस्यबाट समाजसेवाद्वारा प्राप्त भएका प्रमाणपत्रहरु

१. चक्रपाणी भण्डारी गीता ज्ञान महायज्ञमा सचिवालय संचालन प्रशंसापत्र २०७२/०७/१४
२. चक्रपाणी भण्डारी प्रकोप जोखिम न्युनीकरण तथा प्राथमिक उपचार तालिम रेडक्रस तालिमको प्रमाणपत्र २०६५/०८/०२
३. भागिरथी भण्डारी सत्यवती ६ ढाव सर्वेश्वर शिव आश्रम लघुरुद्राभिषेक कार्यक्रममा रु. ३,३१०/- सम्मानपत्र २०७१/०४/०५
४. गीताज्ञान महायज्ञको अतिथि सत्कार संयोजक सम्मानपत्र २०७२/०७/१४
५. दामोदर भण्डारी धनधान्याञ्चल महायज्ञ परमानन्द शान्ति आश्रम बाद्यबादनमा सहयोग सम्मानपत्र २०६३
६. दामोदर भण्डारी ज्ञानोदय मा.वि. मजुवा धनधान्याञ्चल महायज्ञमा यज्ञसम्पादन सम्मानपत्र २०६४/०८/२२

Post a Comment

0 Comments