केहि प्रशंसा पत्र/सम्मान पत्र/कदर पत्र/प्रमाण पत्र

विभिन्न सत्कार्यमा प्राप्त केहि प्रशंसा पत्र/सम्मान पत्र/कदर पत्र/प्रमाण पत्रहरु यहाँ संरक्षण गरी राखेको छु । यी मेरा अमूल्य सम्पत्ति हुन् । जन्म र मृत्यु हाम्रो नियन्त्रणमा छैन तर यो बीचमा गर्ने हरेक क्रियाकलापले नै हामीलाई अजर अमर पहिचान दिलाउने गर्दछन् । मानव जाति अन्य जीवभन्दा विशिष्ट छ, हामी यो विशिष्टतालाई आफूमा आन्तरिकीकरण गरौं । मानव भएर जन्मिएपछि हाम्रो लागि यो ठूलो अवसर हो, होइन भने हामी अन्य प्राणी भन्दा पृथक रहन सक्दैनौं । 

तपाईंहरुको उत्प्रेरणा, शुभाषिर्वाद, शुभेच्छा, शुभकामना प्रति हार्दिक आभार प्रकट गर्दछु ।  सबैमा परोकारको उत्प्रेरणा मिलोस्, मेरो शुभेच्छा । 



















 

































Post a Comment

1 Comments

  1. The Coin Casino Review 2021 | Is This Site Scam or Legit?
    Casino Name: Coin 인카지노 CasinoBonus: febcasino 100% up to $/€ 200Welcome Bonus: 100% 1xbet up to $/€ 200

    ReplyDelete